मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीको विद्रोही समूहमा विभाजन, पत्र दुरुपयोगपछि ६ सांसद ‘ब्याक’

onlinekhabar.com · Sun Jun 26 00:15:12 GMT 2022

१२ असार, काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निम्तिएको ‘लफडा’ अझै साम्य भइसकेको छैन । तर, सरकारबाट फिर्ता नहुन अरु सांसदको समेत साथ लिएर बनेको विद्रोही समूह भने आन्तरिक अन्तरविरोधकै कारण कमजोर हुँदै गएको छ ।

विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेमबहादुर आले, रामकुमारी झाँक्रीसहित मन्त्री नबनेका अरु सांसदहरु समेत गरी १० जनाले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाए पछि मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले निम्तिएको लफडा औपचारिकरुपमै सार्वजनिक भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)