अर्थमन्त्रीमाथि नागरिक अगुवाको आक्रोशः राजीनामा देऊ
rajdhanidaily.com · Mon Jul 04 23:20:36 GMT 2022
काठमाडौं । नागरिक अगुवाहरूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई संस्थागत अनियमितता गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोविन्द केसीले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका हुन्
नागरिक अगुवाहरूले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि गर्न नसके नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)