नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन सक्दैन् : राष्ट्रपति पौडेल
annapurnapost.com · Sat Sep 19 11:33:34 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्।
शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)