संविधानको बाटोमा नेतृत्व हिँड्न सकेन
annapurnapost.com · Sat Sep 19 11:32:51 GMT 2026

यदि कसैले यी चारवटा आधारभूत स्तम्भहरू गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र संघीयतालाई चलाउन खोज्यो भने संविधानको अस्तित्व नै रहँदैन। त्यसैले, यी मूल राजनीतिक उपलब्धिहरूलाई कायम राख्दै आवश्यक ठाउँमा परिमार्जन र सुधार गर्दै जानुपर्छ।
नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पुग्दैछ। तपाईं संविधान निर्माण प्रक्रियाको प्रत्यक्ष साक्षी पनि हुनुहुन्थ्यो। फर्केर हेर्दा यो संविधानले अपेक्षा पूरा गरेको देखिन्छ कि संविधान कार्यान्वयनमा चुकेका छौं ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)