संविधान दिवसमा शीतलनिवासमा विशेष समारोह, प्रधानमन्त्री शाह सहभागी
clickmandu.com · Sat Sep 19 11:44:16 GMT 2026

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा शनिबार विशेष समारोह आयोजना गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)