ईनार सफा गर्ने क्रममा एकको मृत्यु, दुई घाइते
gorkhapatraonline.com · Sat Jun 06 13:56:17 GMT 2026

मकवानपुरको बागमती गाउँपालिका–८ सात्तलेमा ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–८ ठोटरीखोला निवासी मिनबहादुर योञ्जनको ईनार सफा गर्ने क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)