कलेज स्तरीय पुरुष भलिबल: एन्जल्स हार्टको विजयी सुरुआत
neplays.com · Sat Jun 06 13:57:55 GMT 2026

काठमाडाैं। आयोजक एन्जल्स हार्ट माविले दोस्राे राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा एन्जल्स हार्टले गीताञ्जलीलाई २५–११ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
राष्ट्रिय परीक्षा बोर्ड