१८ मिनेटमै इंग्ल्यान्डलाई दुई गाेलकाे अग्रता
barnanmedia.com · Sat Jul 18 22:12:22 GMT 2026
फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलेले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको १८औं मिनेटमै इंग्ल्यान्डले दुई गोलको अग्रता लिएको हो । एन्जी कोन्शाले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)