पाठ्यक्रम प्रारुप परिमार्जनमा प्रारम्भिक बालविकास शिक्षाका समस्या सम्बोधन गर्न माग
kendrabindu.com · Sat Sep 19 11:46:15 GMT 2026

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ परिमार्जनको तयारी भइरहेका बेला प्रारम्भिक बालविकास शिक्षादेखि विद्यालय शिक्षाको गुणस्तर, शिक्षण विधि र बालबालिकाको सुरक्षासम्मका विषयलाई सम्बोधन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
प्रिमियर इन्टरनेशनल आइबी कन्टिनम स्कुलको आयोजनामा भएको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ परिमार्जन सन्दर्भमा सुझाव तथा पृष्ठपोषण संकलन कार्यक्रम’मा सहभागीहरूले समयअनुसार पाठ्यक्रम प्रारुप परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)