मापसेले लिँदै छ ज्यान, ६२१ दुर्घटनामा ४७ को मृत्यु
thahakhabar.com

काठमाडौँ : पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ।
तीव्रगति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ। यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)