लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त
baahrakhari.com · Wed Jun 03 17:08:57 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा, १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)