आवश्यकताले अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
gorkhapatraonline.com · Tue Jan 14 17:11:50 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौँ, माघ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ । नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ति पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)