दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते
lokaantar.com

उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मी दुर्घटनामा परेका छन् । मङ्गलबार सुनसरीको बराहक्षेत्र–३ मा उनी सवार कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रेग्मीको हात र खुट्टामा चोट लागेको छ भने हाल उनको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)