नेपाल–अमेरिका सम्बन्धका उतारचढाव
nepalviews.com · Tue Jan 14 17:11:18 GMT 2025

अमेरिका र नेपालबीच सन् १९४७ अप्रिल २७ तारिखका दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अहिले यो सम्बन्धले ७७ वर्ष पार गरेको छ । सन् १९५९ अगष्ट ६ तारिखमा नेपालमा अमेरिकाले आफ्नो दूतावासको स्थापना गरेसँगै दुई देशको सम्बन्धले औपचारिक रुपमा मान्यता पाएको थियो । राणाकालमै स्थापना भएको यो सम्बन्ध समयक्रमसँगै झाँङ्गिदै गएको निर्विवाद तथ्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)