३ महिनापछि सञ्चालनमा आयो हेटौंडा सिमेन्ट
thahakhabar.com
हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ३ महिनापछि फेरि सञ्चालनमा आएको छ।
निरन्तर घाटामा गएर बन्द भएको उद्योगले ३ महिनापछि मंगलबार उत्पादन पुनः शुरु गरेको हो। ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)