मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग फुटबल - सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न खेल्दै

Ujyaaloonline.com · Wed Apr 17 23:12:59 UTC 2024

कठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलको दोस्रो लेगका अन्तिम खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न म्युनिख खेल्नेछन् ।

यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् । सिटी र रियल म्याड्रिडले तीन/तीन तथा आर्सनल र बायर्नले दुई/दुई गोलको बराबरी खेलेका हुन् । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)