इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते
khabarhub.com · Wed Jun 03 17:15:36 GMT 2026

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थल केही समयका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)