व्यक्तिगत प्रयोजनको सामानमा भन्सार छुटको सीमा ५ सय रुपैयाँ पुर्याइयो
canadanepal.com · Wed Jun 03 17:18:50 GMT 2026

काठमाडौँ- सरकारले स्थलमार्ग (नाका) बाट आवतजावत गर्ने यात्रुहरुले व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानको भन्सार महसुल छुटको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्याएको छ।
यसअघि यो सीमा सय रुपैयाा रहेकोमा सरकारले अहिले पाँच सय पुर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)