शीतल निवासमा संविधान दिवस, प्रधानमन्त्री शाहप्रति विदेशी प्रतिनिधिको चासो
ratopati.com · Sat Sep 19 11:59:35 GMT 2026

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका अध्यक्ष एवं सभापतिहरू सहभागी भएका थिए। विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)