संविधान दिवसमा राष्ट्रपति कार्यलयमा आयोजित कार्यक्रम
barnanmedia.com · Sat Sep 19 11:54:21 GMT 2026

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ । सोही अवसरमा राष्ट्रपति कार्यलयमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल र विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)