मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री एवम् पूर्व नगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

barnanmedia.com · Sat Jul 19 22:14:42 GMT 2025

पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ। शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

“स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ”, महानगरप्रमुख महर्जनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)