एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचन हुन्छ कि ओलीको आर्शिवाद ?
ratopati.com · Fri Sep 01 06:29:00 GMT 2023
बुटवल । भदौ १६ देखि बुटवलमा सुरु हुने दुई दिने एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा गुटका गोप्य भेला हुन थालेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको नाममा नेताहरूले छुट्टाछुट्टै भेला र बैठकको आयोजना गरिरहेका छन् ।
अधिवेशन तयारी अन्तिम चरणसँगै अध्यक्षका आकांक्षीहरु खास गरी वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हरि रिजालले गोप्य बैठकलाई तीव्रता दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)