जबर्जस्ती करणी अभियोगमा झापा, कपिलवस्तु र कैलालीबाट पाँच जना पक्राउ
ratopati.com · Sat Sep 19 12:09:48 GMT 2026

काठमाडौँ । झापा, कपिलवस्तु र कैलालीका विभिन्न स्थानमा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पीडितका तर्फबाट परेको उजुरीका आधारमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)