विपद्लाई 'अकल्पनीय' भनेर जिम्मेवारीबाट पन्छाउन मिल्दैन : पूर्वराष्ट्रपति भण्डारी
ukeraa.com

१ दिन अघि
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै दृष्टिले अत्यन्तै संवेदनशील स्थितिमा रहेकाले प्राकृतिक विपद्लाई 'अकल्पनीय' भन्दै पन्छाउन नमिल्ने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)