काठमाडौँसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
ratopati.com · Sat Sep 19 12:13:04 GMT 2026

काठमाडौँ । काठमाडौँ, बारा, चितवन र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो र राति भएका यी दुर्घटनाहरूमा परेर गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)