बाढीले सबै बगायो, तर बगेन बैंकको ऋण
ratopati.com · Sat Sep 19 12:15:00 GMT 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदी किनारका बस्ती मात्र बगाएन, उक्त क्षेत्रका हजारौँ मानिस बगे, वर्षौँको पसिनासँगै अर्बौँ क्षति भयो ।
भोटेकोशी–त्रिशुली नदी करिडोर यतिबेला खण्डहर छ । बाढीअघि बस्ती रहेको क्षेत्र अहिले नदी पसेको छ । बाढीले रसुवा र नुवाकोट जिल्लाका धेरै बस्ती खण्डहरमा परिणत भएका छन् । बाँचेकाहरूसँग यति बेला लगाएका कपडाबाहेक केही छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)