कम्युनिस्ट आन्दोलनको पुरानो साख फर्काउन विगतका गल्ती सच्याउनुपर्छ- भीम रावल
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कम्युनिस्ट आन्दोलनको पुरानो साख फर्काउन विगतमा भएका गल्ती सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।
४८ औं पुष्पलाल स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै रावलले विगतका कमजोरी अब नदोहोर्याउने प्रतिबद्धतासहित अघि बढ्न ढिलाइ गर्न नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)