एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने
kendrabindu.com · Sat Sep 19 12:14:29 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल कात्तिक ९ गते हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)