नेपाल भौगोलिक र राजनीतिक रूपले अति संवेदनशील : पूर्वराष्ट्रपति भण्डारी
barnanmedia.com · Sat Sep 19 12:05:37 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)