एनपीएलको तेस्राे संस्करणको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम
nepalpress.com · Sat Sep 19 12:17:48 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ देखि सुरु हुने प्रतियोगिताकाे फाइनल खेल नोभेम्बर २१ मा हुनेछ ।
तालिकाअनुसार पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)