मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने

ratopati.com · Thu May 04 06:22:00 GMT 2023

काठमाडौँ । सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् ।

गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)