इजरायल र हमास गाजामा युद्धविराम सम्झौताको नजिक, अवस्था के हुन सक्छ?
barnanmedia.com · Tue Jan 14 21:41:34 GMT 2025

गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि इजरायल र हमास बीचको सम्झौताका सर्तहरू अन्तिम रूप दिइरहेका छन्। युद्धविरामका लागि वार्ताको निगरानी गरिरहेका एकजना प्यालेस्टिनी अधिकारीले बिबिसीलाई बताए।
यो समाचार यस्तो समयमा आएको छ जब अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौता अन्तिम हुने क्रममा रहेको र उनको प्रशासनले यस विषयमा तत्काल काम गरिरहेको बताएका छन्। एक इजरायली अधिकारीले पनि रोयटर्स समाचार एजेन्सीलाई वार्ता "अन्तिम चरणमा" रहेको र "केही घण्टा वा दिन" मा सम्झौता सम्भव भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)