संविधानको मर्ममाथि प्रहार भए रास्वपा संविधान जोगाउन प्रतिबद्ध छ : न्यौपाने
ratopati.com · Sat Sep 19 12:21:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा सडकबाटै संविधान निर्माण प्रक्रिया नरोक्न निरन्तर दबाब दिएको स्मरण गराएका हुन्
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)