‘मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन’
nagariknews.nagariknetwork.com · Sat Sep 19 12:20:09 GMT 2026

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्।
शनिबार वीरगन्ज नगर सभा हलमा आयोजित अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन, परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)