‘संविधान संशोधन सडकको राजनीति होइन, जिम्मेवार निर्णयको विषय हो’
sutranews.com · Sat Sep 19 12:24:16 GMT 2026

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले संविधान संशोधनलाई सडकको राजनीतिको विषय बनाउन नहुने बताएका छन् । संविधान संशोधन आवश्यक भए त्यसलाई लोकतान्त्रिक प्रक्रिया र संवैधानिक मापदण्डभित्र रहेर जिम्मेवार ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)