मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम : के दोहोरिए, के छुटे ?

baahrakhari.com · Wed Jun 03 17:48:14 GMT 2026

सुर्खेत । यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले नयाँ तथा लोकप्रिय कार्यक्रम थप्नुभन्दा विगतका अधुरा र रणनीतिक महत्वका योजनालाई सम्पन्न गर्ने दिशामा जोड दिएको देखिएको छ।

‘समृद्ध कर्णाली: सुखारी कर्णालीवासी’ को दीर्घकालीन लक्ष्यलाई आधार बनाउँदै ल्याइएको नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही चर्चित तथा मौलिक कार्यक्रम भने ओझेलमा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)