डेढ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

१ करोड ५० लाख रुपैयाँ ठगी गरेर फरार भएका अभियुक्तलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका वडा नम्बर–३ रायपुर बस्ने २४ वर्षीया उर्मिला बरई छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)