भोटेकोशी बाढीको कारण, यस्तो छ प्रारम्भिक वैज्ञानिक अध्ययन
himalpress.com · Sat Sep 19 12:29:48 GMT 2026

हिमनदी पातलिँदै जानु र जमिनमुनिको स्थायी रूपमा जमेको माटो (पर्माफ्रस्ट) पग्लिनु तथा सम्भावित भौगोलिक परिवर्तनका कारण नेपालमा विनाशकारी ढुंगा र बरफ खस्ने घटना भएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय हिमनदी विज्ञ तथा ‘वल्र्ड वेदर एट्रिब्युसन’ समूहका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढी कुनै एउटा चरम मौसमी घटनाको परिणाम नभई ‘बहुआयामिक संकट’ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)