मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बागमती गाउँपालिकाले बनायो सहिदस्मृति रङ्गशाला

deshsanchar.com · Tue Jan 14 22:55:28 GMT 2025

हेटौँडा- मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)