मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीको बराहक्षेत्र ३ मा भएको दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

deshsanchar.com · Tue Jan 14 23:24:39 GMT 2025

इनरुवा (सुनसरी)- सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा मंगलबार भएको सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)