एनपीएलमा डीआरएसदेखि विदेशी खेलाडीको स्वीकृतिसम्म : पारस खड्काले के भने ?
ratopati.com · Sat Sep 19 12:34:41 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा विदेशी खेलाडीको सहभागिता र डीआरएस प्रविधिको प्रयोगबारे जानकारी दिएका छन् ।
२०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव खड्काले एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको विषयमा आईसीसीको स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)