एनपीएलको खेल तालिका सार्वजनिक, उद्वघाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने
neplays.com · Sat Sep 19 12:32:00 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएल सिजन-३ काे खेल तालिका सार्वजनिक गरेको छ।
खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।उक्त खेल कात्तिक ९ गते हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)