बागमतीका मुख्यमन्त्री भन्छन्- खेल क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्छौं
onlinekhabar.com · Sat Sep 19 12:29:29 GMT 2026
३ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयद्वारा शनिबार आयोजित दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडीलाई प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)