एसियन गेम्सका लागि जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ
kendrabindu.com · Sat Sep 19 12:33:43 GMT 2026
काठमाडौं । २०औँ एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)