संविधानमाथि हस्तक्षेप सुरु भएको सरोकारवालाहरूको निष्कर्ष, कार्यान्वयनमा जोड दिन आह्वान
nepalpress.com · Sat Sep 19 12:33:13 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका सरोकारवालाहरूले पछिल्लो समय संविधानमाथि हस्तक्षेप हुन थालेको भन्दै यसको संरक्षणसँगै प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताए। उनले संविधानले सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)