कांग्रेस संस्थापनइत्तर समूहको कपिलवस्तु जिल्ला संयोजकमा राजेश सिंह
annapurnapost.com · Sat Sep 19 12:27:22 GMT 2026

कपिलवस्तु :
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि कपिलवस्तु जिल्लाको केन्द्रीय प्रतिनिधि तथा जिल्ला संयोजकको जिम्मेवारी पूर्वकेन्द्रीय सदस्य राजेश सिंहलाई दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)