सरकारले राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोज्यो : पूर्वअर्थमन्त्री खतिवडा
baahrakhari.com · Sat Sep 19 12:32:04 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
शनिबार आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकलाई कमजोर बनाउने गरी कानुनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)