मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पनि कायम गर्‍यो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

barnanmedia.com · Tue Jan 14 23:49:13 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। हिजो मूल्य बढेर अहिलेसम्मकै उच्च बनेको अमेरिकी डलर आज थप महँगिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)