क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गर्ने पक्राउ
nepalviews.com · Tue Jan 14 23:59:02 GMT 2025

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा युरोपेली देश क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)