मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

deshsanchar.com · Wed Jan 15 00:07:25 GMT 2025

काठमाडौँ- निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् ।

आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने उनले बताए । चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)